काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा भएको आइतबारको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेको प्रस्ताव र पत्राचारहरु स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिएको छ । सदस्यहरुले यसबारे अध्ययन…