पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि विपक्षी गठबन्धनले सरकारको दावी गर्दै प्रदेश प्रमुखलाई बुझाएको पत्र अन्यौलमा परेको छ । दुई सांसदले आफुहरु कसैको समर्थनमा नरहेको भन्दै सार्वजानिक वक्तब्य जारी गरेपछि प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली…