काठमाडौं । आज बिहानै ८ बजे एमाले विवाद समाधानको घोषणा गर्ने अठोट गरेको एमाले कार्यदलका नेताहरु झण्डै १३ घण्टा बैठकमा बसेर १० बुँदे प्रस्ताव मस्यौदा तयार गरेर उठेका छन् । १३ घण्टादेखि निरन्तर सिंहदरवारमा बसेका कार्यदलका सदस्यहरुले १० बुँदे प्रस्ताव मस्यौदा गरेको कार्यदलका एक सदस्यले बताए । शनिबार प्रस्ताव गरिएको मस्यौदामा वरिष्ठ नेता माधव नेपालले…