३० चैत्र २०८२, सोमबार | April 13, 2026

माधव नेपालको उद्घोष : जस्तो सुकै चुनौतीको सामना गर्न तयार छौं, कारवाही गरेर देखाऊ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकीकृत बनाइराख्न अन्तिमसम्म लड्ने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको बताए । नेपालले पार्टीलाई जोगाइराख्न अन्तिम दमसम्म लड्ने प्रतिवद्धता जनाए । उनले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं ।’ नेता नेपालले आफूहरु जस्तो सुकै…