काठमाडौं । एसिड छ्यापेर अर्को व्यक्तिलाई क्षति पुर्याउने आपराधिक मानसिकतालाई नियन्त्रण गर्न सरकारले कडा सजायँ व्यवस्थासहितको अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको अध्यादेशअनुसार एसिड छ्यापेर कसैको मृत्यु भएमा एसिड छ्याप्ने व्यक्तिलाई जन्मकैद हुनेछ । यस्तै, कसैले एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ । एसिडको…