२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

रौतहटको मौलापुर नगरसभामा प्रभु साह पक्षधर र विपक्षीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा पूर्वमन्त्री प्रभु साह र अन्य दलका कार्यकर्ताबीच झडप भएको छ । पाँचौं नगरसभा चलिरहेको बेलामा प्रभु साह पक्षधर एमाले कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरुबीच ढुंगामुढा भएको हो । नगरसभामा बजेट पेश गर्ने र त्यसको विरोध गर्ने विपक्षी बीच झडप हुँदा झडपमा परेर ३ जना प्रहरी घाइते भएको जिल्ला…