२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पेरिसडाँडामा पार्टी सचिवालयको बैठक सुरु

काठमाडौं । पुर्व माओबादीको पार्टी कार्यालय रहेको काठमाडौंको पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो पटक सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि पहिलो पटक पार्टीको बैठकमा सहभागि हुन पेरिसडाँडा पुगेका छन् । अध्याक्ष प्रचण्डले कार्यकारी अध्यक्ष पाएपछि राखिएको पहिलो बैठकमा बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टी एकताको पूर्णतासम्मका विषयमा छलफल हुने नेकपा श्रोतले…