२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

पार्टीको वैधानिकता दावी गर्दै जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु पार्टीको वैधानिकता दावी गर्दै निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगमा दर्ता भएको पार्टीको कार्यकारिणी समितिको बहुमत संख्या आफुहरुसँग रहेको दाबी गर्दै आधिकारीकता र बैधानिकताको माग गर्न नेताहरु आयोग पुगेका हुन् । जसपाको यादव पक्षको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने…