काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आ-आफ्ना अडानबाट टस का मस् नहल्लिए पछि दुबै अध्यक्ष निकटका दोस्रो पुस्ताका नेताहरुले नेताहरुलाई सहमतिमा ल्याउन दवाव दिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकटका ३ जना नेताहरु आज सहमतिको बिभिन्न बिन्दुहरु बोकेर प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । उप प्रधानमन्त्री ईश्वर पोखरेल, संसदियदलका उप नेता…