काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । प्रतिनिधिसभा विघटन विरुद्ध परेका १९ वटा रिटमाथि प्रधानन्यायाधीस चालेन्द्रशमशेर राणाको एकल इजलासमा सुरुवाइ जारी रहेको हो । मध्यान्न १२ बजे सुरु भएको इजलासमा प्रधान्यायाधीस राणाले निवेदन अध्ययन गरेपछि सुरुवाइ सुरु भएको थियो । अहिले रिट निवेदकहरुलार्य पालैपालो बहसका लागि राणाले बोलाइरहेका छन् ।…