काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। विघटित प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालसहितको टोली मंगलबार सर्वोच्च अदालत पुगेर रिट दायर गरेको हो । असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध एमाले संसदीय दलको तर्फबाट रिट निवेदन पेस गरिएको बर्तौलाले बताएका छन् । केही दिनअघि बसेको एमाले…