काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनबारे अदालतले सही फैसला गर्ने अपेक्षा गरेका छन् । पार्टी केन्द्रीय कमिटीको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतप्रति आफुहरुको भरोसा रहेको बताए । प्रचण्डले अदालतले सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले असंवैधानिक छ भन्ने फैसला गर्ने उनले विश्वास व्यक्त गरे…