२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

पार्टी विभाजनको गद्दारी नगर्न शिर्ष नेतृत्वलाई भीम रावलको सुझाव, योगेश भट्टराई भन्छन् –सर्वाधिक कठिन समय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शिर्ष नेतृत्वको विवाद चरमोत्कर्षमा पुगेको बेला पार्टी स्थायी कमिटी सदस्यद्वय भीम रावल र योगेश भट्टराईले अप्रिय अवस्थाको संकेत गरेका छन् । आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ । यद्यपी, सोही बैठकको समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि आकस्मिक बाहेकको अवस्थामा…