१५ असार २०८३, सोमबार | June 29, 2026

लोभी लालचीहरूलाई सत्ता सुम्पनु भन्दा चुनावमा जान उपयुक्त ठानियो : शंकर पोखरेल

नेपालगन्ज । नेकपाको ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पर्खाल भत्काएर प्रधानमन्त्री फाल्ने षडयन्त्र विरूद्ध चुनावको घोषणा भएको बताएका छन् । बाँकेको खजुरामा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले दुई तिहाई बहुमतको समर्थन प्राप्त प्रधानमन्त्रीलाई पार्टीकै नेताहरुले षडयन्त्रपूर्वक हटाउन खोजेपछि संसद भंग गरिएको बताएका हुन । पोखरेलले पार्टीलाई संकट…