बुटवल । नेपाली काँग्रेसकी सांसद रमा अर्यालले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी बिरुद्ध खेद प्रस्ताव राखेकी छिन् । प्रदेश ५ प्रदेशसभामा सरकारले प्रस्ताव गरेको राजधानी र नामाकरणको प्रस्तावमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसदलाई घिसारेर बाहिर निकाल जस्ता असंसदीय शब्द प्रयोग गरेको भन्दै खेद प्रस्ताव राखेकी छिन् । सांसद अर्यालले बुटवल क्षेत्रको परिभाषा…