२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

पार्टीभित्र जिन्दावाद मुर्दावादको नारा लागेकोमा प्रचण्डको गम्भीर असन्तुष्टि, भन्छन, –यहाँ कोही लम्पसारवादी छैन

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको जिकिर गरेका छन् । आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको बताएका छन्। प्रचण्डले प्रधानमन्त्री केही मानिसहरुबाट केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने…