काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षको संघर्ष समितिले सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २८ गते काठमाडौंमा बृहत जनप्रदर्शन र जनसभा गर्ने निर्णय गरेको हो । ओली पक्षले माघ २३ गते प्रचण्ड-नेपालको ९ गतेको प्रदर्शन भन्दा ठूलो प्रदर्शन गर्ने योजना बनाएपछि त्यसको काउन्टर गर्नेगरी…