काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सांसदहरुको दशैं भत्ता फिर्ता गर्ने भएपछि दबाबमा परेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि भत्ता फिर्ता गर्ने भएको छ । संस्थागत रुपमै भत्ता फिर्ताको निर्णय आज साँझसम्म हुने नेकपा राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले जानकारी दिएका छन् । ‘दशैं भत्ताबापत प्राप्त हुने १ महिनाको बराबरको रकम…