काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार झण्डै साढे ३ घण्टा भएको भेटवार्तामा पार्टीको भोलिदेखि सुरु हुने स्थायी कमिटी बैठकका एजेण्डामा छलफल भएको छ । बुधबार देखि सुरु हुने बैठकमा एमसिसी, सीमा विवाद, कोरोना भाइरसविरुद्धको अभियान र सरकार तथा…