काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लडाईं संविधान र लोकतन्त्र रक्षाका लागि भएको दाबी गरेका छन् । बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आफु निटक पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र जोगाउन राजनीतिक लडाईं लडिरहेको बताएका हुन् । कतिपय तत्वले लोकतान्त्रिक प्रणालीलाई कुबाटोमा लैजान…