बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको नेता घनश्याम भुसालले मुलु्कमा संसदको पुनर्स्थापना गर्ने की सत्यानाशको बाटो लाग्ने बाहेकको विकल्प नभएको बताएका छन् । रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेका नेता भुसालले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संसद पुनर्स्थापना बाहेक अन्य कुनै बाटोले मुलुकलाई अगाडि लैजान नसक्ने बताए । जनताले अब संसदको…