काठमाडौं । जनता समाजवादी पार्टीको पूर्व समुह समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । पार्टीको मंगलबार बसेको बैठकले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी र सांसदबाट निष्कासित गरेको हो । नेपालले जारी गरेको नयाँ नक्शाको विरुद्ध अभिव्यक्ति दिएकी र संसदीय दलको निर्देशन विपरित गतिविधि गरेकी सांसद गिरीलाई पार्टीले कडा कारवाही गरेको…