बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री र सांसदहरूलाई बस्ने व्यवस्था नगरिएको भन्दै बहालवाला प्रदेश मन्त्री र सांसदले कार्यक्रम स्थल छाडेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित प्रधानमन्त्री ओली…