२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

दुवै अध्यक्षले निर्णय गर्नुहोस, दोस्रो पुस्ता पार्टी र सरकार चलाउन तयार छौं : नेता पुन

रोल्पा । उर्जामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले पार्टीको नेतृत्व नयाँ पुस्ताले लिन तयार भएको बताएका छन् । रोल्पामा विद्युतीय सबस्टेसनको उद्घाटन गर्दै नेता पुनले दुवै अध्यक्षहरुले औपचारिक रुपमा पार्टी नेतृत्वबाट हट्ने निर्णय गरे दोस्रो पुस्ताले पार्टी र सरकार चलाउन सक्षम रहेको बताएका हुन् । पुनले भने, ‘दुबै अध्यक्षले हामी…