२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रधानमन्त्री ओलीलाई सभापति देउवाको सुझाव, – नेताहरुसँग हैन, विज्ञहरुसँग स्वास्थ्य चुनौतीबारे छलफल गर !

काठमाडौं । नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले सरकारलाई कोरोना परीक्षणको गति बढाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीले आयोजना गरेको जनस्वास्थ्य विज्ञसहितको सर्वपक्षीय भेलापछि संचारकर्मीसँग कुरा गर्दै देउवाले सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने बताएका हुन् । सभापति देउवाले क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन सरकारलाई सुझाव दिएको बताए । क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही…