२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

नेकपा स्थायी कमिटीको बैठक २४ गते सम्मका लागि स्थगित, बालुवाटारमा दुई अध्यक्षको संवाद सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चुलिंदै जाँदा जारी रहेको स्थायी कमिटीको बैठक पुनः २४ गते सम्मकम लागि स्थगित भएको छ । पार्टी एकतालाई बचाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय भएको अवस्थामा दुई अध्यक्षकाबीच सहमति कायम गराउन बैठक स्थगित गरिएको बताईएको छ । आईतबार भएको दुई अध्यक्षबीचको छलफलमा विवादको टुङ्गो नलागेपछि आज बस्ने गरि छलफल…