२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेताहरूसँगको भेटघाटमा उनले प्रजातन्त्रको मूल आधार नै निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए। कोइरालाले संविधान जोगाउने र मुलुकलाई वर्तमान सङ्क्रमणकालीन अवस्थाबाट बाहिर निकाल्ने एकमात्र…