२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणबाट मुक्त

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि परिवारको जिम्मा लगाएको छ । शनिबार मध्यराति करिब २ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका जबरालाई आइतबार दिउँसो प्रहरीले रिहा गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई केहीबेर सोधपुछ गरेपछि परिवारको जिम्मा लगाइएको हो । यसअघि प्रहरीले उनलाई…