११ पुस २०८२, शुक्रबार | December 26, 2025

बयलगाडा सिद्धान्त मान्ने कांग्रेस एमाले नेताहरुलाई संविधान मन परेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसलाई अहिलेको संविधान मन नपरेको बताएका छन् । बुधबार बिहान आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले संविधान खारेज गर्ने चाहना रहेको बताएका हुन् । गणतन्त्र र संघीयता र समावेशीता मन नपरेका नेताहरुले संविधान खारेज गरेर अहिलेसम्मका उपलब्धी समाप्त पार्न खोजेको…