काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित प्रचार गरेको छ । यसै क्रममा उक्त पार्टीले आज भेटघाट र्याली लगायतका कार्यक्रम सञ्चालन गरेको छ । बिहान निकालेको र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी छन् । र्याली काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो । बिहान ६ः०० बजे…