२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बहुदलपछिको ३५ वर्षको बेथितिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको ३५ वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । रास्वपाका केन्द्रीय सदस्यलाई लक्षित गरी शनिबार र आजका लागि राखिएको ‘नीति, सङ्गठन र नेतृत्व’ कार्यक्रमअन्तर्गत पहिलो श्रृङ्खलाको समापन गर्दै सभापति लामिछानेले…