काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरू सर्वोच्च अदालतमा दर्ता भएका छन्। ती रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार, बुधबारसम्म नौवटा रिट दर्ता भइसकेका छन्। मंगलबारदेखि औपचारिक रूपमा रिट र मुद्दा दर्ताको प्रक्रिया पुनः सुरु गरेपछि १० वटा रिट पेस भएका थिए, ती मध्ये…