२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको चुनावी सभा पनि स्थगित गरेको छ। यसअघि फागुन ९ गते भैरहवामा तय गरिएको सभा पनि स्थगित गरिएको थियो। रास्वपाले फागुन १० गते पोखरामा आयोजना गर्ने कार्यक्रम हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्। “राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन ९ (भैरहवा) र फागुन १०…