२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा एमालले दलबहादुर सुनारलाई दिने भनिएको उम्मेदवारको टिकट खोसेर सुमन मल्ललाई दिएको छ । जिल्लाबाट एकल र प्रदेशबाट १ नम्बरमा सिफारिस भएका दलबहादुर सुनारलाई दिइएको टिकट आज एक्कासी परिवर्तन गर्दै सुमन मल्ललाई दिइएको हो । जिल्ला र प्रदेशबाट सिफारिस भए बमोजिम दलबहादुर सुनारलाई दिइएको भनिएको…