८ पुस २०८२, मंगलबार | December 23, 2025

बारामा माओवादीलाई झड्का, शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवं गत निर्वाचनमा बारा क्षेत्र नं. २ का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै कुशवहाले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् । शवहा गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बारा–२ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरले…