काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् । नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिएपछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका…