२१ मंसिर २०८२, आइतबार | December 7, 2025

ओली सरकारका स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजिनामा, मधेश प्रदेशबाट मुख्यमन्त्री सिंहको राजिनामा

काठमाडौं । ओली सरकारका अर्का एक मन्त्रीले पनि आफ्नो पदबाट राजिनामा दिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका हुन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका छन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । उता मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुख्यमन्त्री…