२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सञ्चारमन्त्री गुरुङको सुनाकोठीस्थित घरमा आगजनी

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले आगजनी गरेका हुन् । उनीहरुले सुरुमा सो घरमा ढुंगामुढा गरेका थिए ।