काठमाडौं । नेकपा माओवादी केन्द्रले आजको केन्द्रिय समिति बैठक सम्पन्न गरेलगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ । आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरे अनुसार आज देखी प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको हो । जसअनुसार प्रदेश नं.१ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक…