२९ मंसिर २०८२, सोमबार | December 16, 2025

विप्लव, जनार्दन र घनश्याम भन्छन् –‘निराशा चिर्न वामपन्थी ध्रुविकरण गरौं’

भ्रष्टाचारकै कारण जनता निराश भए, अब बहस गरौं  : विप्लव कम्यूनिष्ट पार्टी पर्नगठन गरौं  : जनार्दन शर्मा घुस नखानेहरुको क्रान्तिकारी पार्टी आवश्यक  : घनश्याम भुसाल बुटवल । नेपालका तीन कम्यूनिष्ट पार्टीका नेताहरुले वामपन्थी कम्यूनिष्ट पार्टीहरुमा धुव्रिकरण जरुरी रहेको बताएका छन् । देशमा देखिएको निराशा र छटपटीबाट मुलुकलाई अगाडि बढाउन र वर्तमान राजनीतिक संकट समाधानका लागि…