१० भदौ २०८३, बुधबार | August 27, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी शुक्रबार दिउँसो १ बजे बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने बताइएको छ। बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन। तर, कांग्रेसले गत २१ फागुनमा सम्पन्न निर्वाचनबारे औपचारिक समीक्षा अझै नगरेको अवस्थामा यो बैठकलाई त्यसतर्फ…