२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

कडा प्रतिस्पर्धाका बीच सुनसरी-४बाट विजयी भए संचारमन्त्री ज्ञानेन्द्र कार्की

काठमाडौं । तिब्र प्रतिस्पर्धाका बीच सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कार्कीले नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतलाई ११२ मतअन्तरले पराजित गरेका हुन् । कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत…