३ पुस २०८२, बिहिबार | December 18, 2025

राष्ट्रिय पुँजीको संरक्षण लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहिरहने बताएका छन् । उनले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । आज प्रविधि र उद्यमशिलतामा सक्रिय युवालाई आफ्मो पार्टीमा स्वागत गर्दै उनले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा…