बुटवल । पटक पटक बिबादमा मुछिएकी लुम्बिनी प्रदेस सरकारकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । विमलाको कारणले पार्टीमा आँच आउने देखिएपछि मुख्यमन्त्री कुल प्रसाद केसीको निर्देशनमा उनले राजीनामा बुझाएकी बताइएको छ । ४ दिन अघि राजीनामा बुझाएकी भनेर सार्वजनिक गरिएपनि पुरानो मिति राखेर आजै मध्यान्ह वलीले कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी माओवादी उच्च स्रोतले…