८ पुस २०८२, मंगलबार | December 24, 2025

एमाले अध्यक्ष ओलीको गृहनगर दमकको मेयरमा राप्रपा विजयी, उपमेयरमा कांग्रेस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई ५५९ मत अन्तरले हराउँदै राप्रपाका रामकुमार थापा मेयरमा विजयी भएका छन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् । उनको निकतटम प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेलले १६ हजार ९६६ मत पाएकी छिन् । उपमेयरमा नेपाली…