८ पुस २०८२, मंगलबार | December 23, 2025

खजुरामा मतान्तर घटाउँदै तुफान, मल्ललाई भेटाउन अव ३१५ मत आवश्यक

खजुरा । खजुरा गाउँपालिकाको निर्वाचनमा लगातार अग्रता लिँदै आएका एमाले उम्मेदवार सुमन मल्लसँग दुरी घटाउँदै गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर बिक तुफानले मल्लको नजिकै पुगेका छन् । दिभरी ८०० को हाराहारीमा मतान्तर रहेपनि साँझ १० बजेको अपडेटमा दुरी घटेर ३१५ मा पुगेको छ । गठबन्धन तर्फका उम्मेदवार तुफानले वडा नम्बर ५ मा गएर आफनो मतसंख्या बढाउँदै…