काठमाडौं । नेपाल मजदुर किसान पार्टीको गढ रहेको भक्तपुर नगरपालिका सोही पार्टीका उम्मेदवारले विजय हासिल गरेका छन् । आज सम्पन्न मतगणनाअुनसार मेयरमा नेकपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका हुन् । मेयर उम्मेदवार प्रजापतिले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत…