रुकुम पश्चिम । रुकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माओवादी उम्मेदवार बिर्खबहादुर विष्टले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएका हुन् । विष्टले अहिलेसम्म ५४७ मत प्राप्त गरेका छन् । माओवादी विरुद्ध बनेको कांग्रेस एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार गोरखप्रसाद चन्दले २८० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा पनि माओवादी…