१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

जसपा नेपाल र लोसपा एकीकृत, पार्टीको नाम ‘जसपा नेपाल’ रहने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच औपचारिक एकीकरण भएको छ। दुबै पार्टीका शीर्ष नेताहरूबीच मंगलबार भएको सम्झौतापछि पार्टी एकीकरणको घोषणा गरिएको हो। जसपा नेपाल अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित एकीकरण सम्झौताअनुसार अब दुबै पार्टी संयुक्त रूपमा ‘जनता समाजवादी पार्टी, नेपाल’…