६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते, दल दर्ता मंसिर २४ देखि २९ भित्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको दल दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले आगामी माघ ११ गते निर्वाचन मिति तय गरेसँगै आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि तयारी सुरु गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्ति अनुसार निर्वाचनका लागि दल दर्ता यही मंसिर २४ गतेदेखि २९ गतेसम्म हुने भएको छ । त्यसअघि…